काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन अदालतमा रहेको संसद् पुनर्स्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्याउन आग्रह गरेका छन् । बिहीबार विराटनगरमा आयोजना गरिएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मुलुकको शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचनको वातावरण नबनेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दाले अन्योल थपेको […]