नेपालको संविधान, २०७२ मा १३ वटा संवैधानिक आयोगको व्यवस्था रहेकामा तीमध्ये सात वटालाई ‘अन्य आयोग’ मा राखिएको छ। नयाँ संविधान बन्नुअघिका संवैधानिक निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, महालेखापरीक्षक, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोग र मुलुक संघीयतामा गएपछि थपिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई छुट्टै राखिएको छ। भाग २७ मा भने ‘अन्य […]