गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउने छु : नेता आले

बिमल विष्ट, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले चुनावी अभियानमा व्यस्त देखिनु भएको छ । कैलाली […]