विश्वप्रकाश शर्मा, राजु लामा र मीन भामको संयुक्त प्रस्तुतिमा ‘मन जले’
मन जले मनैले सिउँला
धन जले अभावमै जिउँला
तन जले अर्को जन्म लिउँला
तर तन, मन, धनभन्दा माथी
तिम्रो मेरो विश्वास जल्यो
सयौं थुँगा फुलका हामी
आपसको भरोसा जल्यो
जेनजी आन्दोलनका घाइते र सहिदलाई समर्पित गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले …