एमाले प्रदर्शन : र्‍यालीसहित भृकुटीमण्डपमा पुग्न थाले नेता कार्यकर्ता (तस्वीरहरू)

६ मंंसिर, काठमाडौं । नेकपा एमालेले आयोजना गरेको जनसभामा सहभागी हुन नता कार्यकर्ताहरू भृकुटिमण्डपमा पुग्न थालेका छन् । एमालेले आज वृहत् जनसभा गर्दैछ । ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको …