लागूपदार्थ सेवन गरी सवारी चलाउने पाँच जना नियन्त्रणमा

ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।