१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । महामन्त्री थापा निकट नेताहरूका अनुसार, नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री …