ट्रम्पले भने– इजरायलले वेस्ट बैंकमा केही गर्ने छैन
७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमाथि केही पनि गर्न नदिने बताएका छन् ।
इजरायलले वेस्ट बैंकलाई गाभ्ने तयारी गरेपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो । ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका छन्, …