सुदूरपश्चिम रोयल्सको लक्ष्य उपाधि जित्ने छ : प्रशिक्षक टमाटा

अपराजित रहँदै छैटौँ जीतसहित सुदूरपश्चिम रोयल्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।