चितवनमा स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु, ४ जना घाइते

२९ माघ, चितवन । गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का …