२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकर्फ पनि भोट हाल्ने व्यवस्थापन मिलाउन आफू लागिपर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एक पत्रकार सम्मेलन गर्दै उनले रास्वपासँगको सहमतिमा अघि बढ्न नसकिने …