न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीले बिहीबार पदभार ग्रहण गरेकै दिन थुप्रै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्। उनले पूर्व मेयर एरिक आडम्समाथि सेप्टेम्बर २०२४ मा भ्रष्टाचारको अभियोग लागेयता जारी गरिएका अधिकांश कार्यकारी आदेशहरूलाई खारेज गरिदिएका छन बिहीबार सिटी हलमा सम्बोधन गर्दै मम्दानीले आजको दिनलाई एक नयाँ युगको रूपमा लिने र त्यो आशा पूरा गर्नका लागि […]