जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौँ – जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना काठमाडौँको बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ।