राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औं बैठक सिंहदरबारमा सुरु

२७ असार, काठमाडौं । देशको समष्टिगत आर्थिक परिसूचकको अवस्था, प्रवृति, सार्वजनिक वित्त परिचालनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाको प्रगति स्थिति समस्या र  समाधानको विषयमा छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री …