बंगलादेशमा मतदान सुरु, अवामी लिगमाथिको प्रतिबन्ध यथावत

२९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । बीबीसीका अनुसार १२ करोडभन्दा बढी …