काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम […]