गिरिजाको भेलामा किसुनजी पुग्दा रोकिएको थियो कांग्रेस विभाजन
२६ पुस, काठमाडौं । पहिलो जनआन्दोलनको सफलतापछि २०४८ साल (२९ वैशाख ) मा सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेस ११० सिटसहित पहिलो दल बन्यो ।
तर, सर्वाधिक चासो भएको काठमाडौं–१ मा बहालवाला प्रधानमन्त्री तथा कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई …