चितवनले जित्यो इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि
१३ पुस, काठमाडौं । घरेलु टोली चितवन क्रिकेट क्लब इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई एक विकेटले …