अमेरिकामा नगद कारोबार सधैँ कडा निगरानीमा रहँदै आएकोमा अब ट्रेजरी डिपार्टमेन्टले फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कमार्फत देशका केही उच्च जोखिमयुक्त क्षेत्रहरूमा नगद कारोबारमा थप कडाइ गर्ने भएको छ। अपराधीहरूले अवैध कामका लागि प्राय नगद नै प्रयोग गर्ने भन्दै अबदेखि जोखिमयुक्त क्षेत्रहरूमा रिपोर्टिङको सीमा घटाएर मात्र १ हजार डलर कायम गरिएको छ। नगद कारोबारमा १ हजार डलरको […]