एमाले महाधिवेशन: अबेर राति मतदान स्थगित, भोलि ८ बजे मात्र सुरु हुने

नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।