सरकार चुनाव गराउन इच्छुक छ कि छैन शंका लाग्न थाल्यो- शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा चुनाव गराउन इच्छुक नभएको हो कि भन्ने शंका लाग्न थालेको बताएका छन्।