नेशनल गार्डको हत्यापछि ट्रम्प आक्रोशित : तेस्रो विश्वबाट हुने आप्रवासन पूर्ण रूपमा रोक्ने घोषणा

यो कडा प्रतिक्रिया उनको दोस्रो कार्यकालमा अघि बढाइरहेको आप्रवासन–विरोधी कठोर नीतिमा अर्को तीक्ष्ण मोडका रूपमा प्रस्तुत भएको छ।