बन्दीपुरबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

२९ कात्तिक, काठमाडौं । बन्दीपुर तनहुँको प्रमुख पर्यटकीय स्थल हो । हालको बन्दीपुर गाउँपालिका राज्य पुनर्संरचना हुनुअघि नगरपालिका थियो । बन्दीपुरमा रहेका पर्यटकीय स्थललाई प्रचार प्रसार गर्न र पर्यटक भित्र्याउन पालिकाले पनि प्रयास जारी राखेको छ …