ट्याक्टरको फालीमा लुगा अल्झिएपछि महिलाको मृत्यु, उनका श्रीमान घाइते

रोल्पाको रोल्पा नगरपालिका–५ बजबाङमा जोतिरहेको ट्याक्टरमा कपडा अल्झिएपछि एक महिलाको मृत्यु भएको छ।