जेनजी आन्दोलनमा काभ्रेमा तोडफोड र आगजनीमा संलग्न थप सात पक्राउ

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन्