बिजुली काटिएपछि १० उद्योगका २४ हजार मजदुर कामविहीन

‘हरेक दिन एउटा तालिकामा काम गर्ने बानी परेका मजदुरहरूलाई एक दिन पनि खाली बस्न गाह्रो हुने रहेछ।'