क्यानडामा महिला डाक्टरहरूमाथि अश्लील व्यवहार गरेको आरोपमा भारतीय मूलका पुरुष पक्राउ

क्यानडाको मिसिसाउगा सहरका विभिन्न मेडिकल क्लिनिकमा महिला डाक्टर र कर्मचारीहरूमाथि अश्लील व्यवहार गरेको आरोपमा एक भारतीय मूलका पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय मूलका २५ वर्षका वैभव नाम गरेका पुरुष रहेका छन् ।  पिल क्षेत्रीय प्रहरी (पीआरपी)का अनुसार आरोपी वैभवले आफूलाई स्वास्थ्य समस्या भएको भन्दै क्लिनिकहरूमा बारम्बार गएर महिला डाक्टरहरूबाट अनुचित सम्पर्क लिन […]