एजेन्सी - एर्लिङ हालान्डले प्रिमियर लिगमा १ सय गोल पूरा गरेको प्रिमियर लिगको मंगलवारको खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई ५-४ ले हराएको छ। क्राभेन कुटेजमा भएको खेलमा हालान्डले १७औँ मिनेटमा जेरमी डोकूको पासबाट गोल गर्दै आफ्नो सय गोल पूरा पूरा गरे। उनी सबैभन्दा छिटो सय गोल पूरा गर्ने खेलाडी बनेका छन्। उनले यो उपलब्धि मात्र १