युद्ध गरिराखे युक्रेन देश नरहन सक्छः बेलारुसी राष्ट्रपति लुकासेन्को

रुस तथा युक्रेन दुवैसँग सीमा जोडिएको देश  बेलारुसले युद्ध कायम भएमा युक्रेन देशको अस्तित्व नरहने दाबी गरेका छन् ।