काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेकाे छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेकाे हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस अघि बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले […]