नवलपरासी। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली १ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छाडेका छ। विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायत प्रजातिका माछाका भुरा तालमा छोडेको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. शर्मिला कुमालले […]