नर्थ क्यारोलिनाको शार्लोटमा फेडेरल एजेन्टहरूको छापा : एकै दिन ८१ जना पक्राउ, समुदायमा त्रास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको सामूहिक निर्वासन अभियान तीव्र बन्दै जाँदा फेडेरल एजेन्टहरूले एकै दिन ८१ जनालाई पक्राउ गरेका छन्। अमेरिकी बोर्डर पेट्रोलका वरिष्ठ अधिकारी ग्रेगरी बोभिनोका अनुसार शनिबार नर्थ क्यारोलिनाको शार्लोट शहरमा एकै दिन ८१ जना आप्रवासी पक्राउ परेका हुन् ।  बोभिनोका अनुसार शार्लोटमा पहिलो दिनमै गरिएको व्यापक छापामा समातिएका धेरै व्यक्तिहरूको “महत्वपूर्ण आपराधिक […]