आठराई त्रिबेणीले आलु प्रवर्द्धनात्मक कार्यक्रममा ७५ प्रतिशतसम्म अनुदान दिने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ७५ प्रतिशतसम्म अनुदान दिएर आलु खेतिका लागि पालिकाका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ।