आइतबार ५ अंकले घट्यो सेयर बजार, कारोबार अझै चार अर्ब मुनि

हालै सूचीकरण भएका ,सागर डिष्टिलरी, बुंगल हाइड्रो, बन्दिपुर केवलकारको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।