ओलीसामु शिक्षक नेताको खुलासा: शिक्षक आन्दोलनमै सरकार ढाल्न खोजिएको थियो

‘त्यही भएकाले लम्ब्याएर सरकारलाई नै ढाल्ने हिसाबले लागेकाले आन्दोलन २९ दिनसम्म पुग्यो,’ भण्डारीले भने।