देशभर आन्तरिक पर्यटकको चहलपहल

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले चाडपर्वका बेला लामो बिदा र विदेश गएकाहरू यसबेला घर फर्किए सँगै पारिवारिक घुमघामले गर्दा पनि पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको बताए।