बधशाला सञ्चालन नहुँदा करोडौंको लगानी अलपत्र

बधशाला निर्माणपछि यसको दिगो सञ्चालनका लागि ‘४ पी मोडल’ सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यमा बधशाला सञ्चालन हुने भनिए पनि बुटवल उपमहानगरपालिकाले फरक ढंगले निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएपछि यसको सञ्चालन अन्योल भएको हो।