काठमाडौँ। मुलुकको विकास साझेदारबाट चालु आवको प्रथम ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब रुपैयाँ‚ चालु आवको पहिलो तीन महिनामा ३११ उद्योगमा ३५ अर्ब १३ करोड ७७ […]