१५ जेठ २९७९, बिहान साढे ११ बजे। हामी मुक्तिनाथ यात्रापछि तनहुँको दमौलीमा खाना खान अडिएका थियौँ। त्यहीबेला मुस्ताङका पत्रकार सुशील थकालीको फोन आयो। ‘कहाँ पुग्नुभयो?’ अत्तालिँदै उनले भने, ‘थाहा पाउनुभयो नि! यति एअरको विमान मुस्ताङको मानापाथी हिमाल फेद थासाङको सानुसरे भीरमा ठोक्किएर आज बिहान दुर्घटना भयो नि।’ अचानक यस्तो समाचार सुनेर हामी, पत्नी मुन्नी, छोरी […]