कान्छा तर अनुभवी कप्तान रोहित

क्रिकेट सिक्न नवलपरासीबाट नाइट बस चढेर काठमाडौं आए। आफ्नो प्रतिभा निखार्न भारत दिल्लीसम्म पुगे। १६ वर्षमै राष्ट्रिय टोलीमा डेब्यू गरेर इतिहास कोरे।