चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित

काठमाडौँ– नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले १५३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाजित भएका हुन्। संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले भने १२६ मत पाएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन […]