नाउपामा फेरि तनाव

सांसद चौधरीले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै रञ्जिता श्रेष्ठले जबाफ नै दिनुपर्दैन, संरक्षक रेशम चौधरीसँग कुरा मिलाइसकेको छु भनेर षड्यन्त्र गर्न खोजेको आरोप लगाएका छन्।