अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध

अविरल वर्षासँगै पहिरोकोे उच्च जोखिम बढेपछि नारायाण्ढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा यात्रा नगर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।