लेखक नारायणगोपाल

‘कसै कसैले बेथोभेनसित पनि उनलाई (मोजार्टलाई) तुलना गरेको हामी पाउँछौँ। एकदुई वटा कुरामा दुवैको मेल खान्छ होला, तर बेथोभेन र मोजार्टमा हामी त्यत्तिकै विरोधाभास पाउँछौँ जत्तिको समुद्रको छालको माझ सदियौँदेखि ठिंग उभिराखेको ठूलो चट्टान र पहाडी खोलाको किनारमा फुलेको एउटा सुन्दर फूल। भन्ने हो भने बेथोभेन विद्रोही र क्रान्तिकारी थिए भने मोजार्ट शान्तिप्रिय तथा निराशावादी।’ […]