केही अराजक तत्त्वले स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरिरहेका छन्: प्रधानमन्त्री ओली
'केही विरोधी र अराजक तत्त्वले प्रधानमन्त्री ओलीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेका छन् । यस्ता कुराहरूको जवाफ दिन आवश्यक छैन,' उनले भने ।