देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्– पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस महामन्त्री गगन थापालाई लक्ष्य गर्दै देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने भन्दै टिप्पणी गरेका छन्।