पोखरा र समृद्धि फाइनान्स मर्जर : स्वाप रेसियो बराबर तय
२१ पुस, काठमाडौं । दुई फाइनान्स कम्पनी पोखरा र समृद्धिबीच मर्जरपश्चात स्वाप रेसियो बराबर कायम हुने भएको छ ।
यसअघि गठन भएको संयूक्त मर्जर समितिले दुबै फाइनान्सको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका …