काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ । निर्वाचन आयोगमा आज समानुपातिकको बन्दसूची बुझाउन अन्तिम दिन हो । तर दलहरुले निस्सा र रसिद काटेर आन्तरिक सहमतिबाट उम्मेदवारको नाम बुझाउँदैछन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग आजै एकता भएकाले नेकपाको उमेदवारको बन्दसूची बुझाउन ढिलाइ भएको हो । नेकपाले समानुपातिकतर्फका उमेदवारको बन्दसूची तयार […]