ग्लोबल आईएमई बैंक र डिएआई-उदय परियोजनाबीच सहकार्य

काठमाडाैं। ग्लोबल आईएमई बैंक लिमिटेड र डिएआई-उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। साेही समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गर्नुभएको हो । समझदारी पश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु […]