आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत ले तालिमप्राप्त कुकुर (के–९)सहित विशेष सुरक्षा जाँच सुरु गरेको छ। निर्वाचन अवधिमा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध ओसारपसार हुन नदिन संयुक्त प्रहरी टोली परिचालन गरिएको हो। प्रहरीका अनुसार केनाइन शाखा कोहलपुर बाट ल्याइएका दुईवटा तालिमप्राप्त कुकुरको सहयोगमा २५ सदस्यीय संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना […]